|

काठमाडौं : मनसुन सक्रिय भएपछि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। लगातार पानी परिरहेका कारण मानिसहरुको दैनिकीसमेत प्रभावित भएकाे छ। उपत्यकाका विभिन्न स्थानमा हरेक दिनजसाे पानी परिरहेकाे छ। समयमै वर्षा भएका कारण देशभर राेपाइँ सहज भएकाे छ। तर दिनहुँ पानी परेकै कारण काठमाडाैं उपत्यकालगायत सहरी क्षेत्रमा भने दैनिक जीवन कष्टकर बन्‍ने गरेकाे छ। 

ललितपुरकाे पाटन दरबार क्षेत्रमा साेमबार भएकाे सिमसिम वर्षा र यसले पारेकाे प्रभावका केही ​केही तस्बिर :

a

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.