|

कञ्चनपुर : बेलौरी नगरपालिका २ बैजुडाँडास्थित नेपाल–भारत सीमा स्तम्भ नम्बर २०७ ढलेको अवस्थमा फेला परेको छ। सीमा स्तम्भसँगै उम्रिएको सिमलको रुखका कारण बांगिएको अवस्थामा रहेको सीमा स्तम्भ लगातारको वर्षाका कारण ढलेको हो।

‘सीमा स्तम्भ मंगलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौं,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक रण बहादुर चन्दले भने, ‘जीर्ण अवस्थमा रहेकाले मर्मत सम्भारको कार्य नहुदा ढलेको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.