मनोरञ्जन

'नाच माया' गीत सार्वजनिक, (भिडियोसहित)

साउन १४, २०७७

     

    काठमाडौं :  गीतकार नरहरि प्रेमीको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'नाच माया'  को गीतमा प्रेमीको नै सङ्गीत रहेको छ। रमीत थिङ, अपेक्षा खनाल र प्रेमी स्वंयले स्वर दिएका छन।

    लक्षु प्रकाश मल्लको सङ्गीत संयोजन रहेको गीतमा पुष्पा पौडेलको निर्देशन रहेको छ। जसमा राजकुमारको सम्पादन रहेको छ।  गीतलाई नरहरी प्रेमी युट्युव च्यानलबाट बजारमा आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]