|

काठमाडौ : लकडाउन सकिए पछि पनि ठमेल बजार सुनसान नै देखिन्छ।

बिहीबार सरकारले होटलहरू खोल्न अनुमती दिए पनि होटेलहरूमा ग्राहक छैनन्। पसलहरू त खुले व्यापार भने नभएको बागबजार बस्ने ठमेलमा नेपाली ब्रान्ड्का लुगा व्यापारी उतम महर्जन  बताउँन्। 

लकडाउन खुलेदेखि नै पसल खोलेको तर दिन भर पसल रुङ्ने काम मात्र भएको महर्जनकाे भनाइ छ। सामान्यतया भिडभाड हुने ठमेल बजार अहिले सुनसान देखिन्छ। पसल रेस्टुरेन्ट खुले पनि मानिसहरु भने आएको देखिदैन।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.