|

काठमाडौं : गायक एनडी ठकुरीले ‘चमेली तेरै छ चर्चा’ बोलको देउडा गीत बजारमा ल्याएका छन्।

गीतमा गायिका टीका पुन र ठकुरीको स्वर रहेको छ। संगीत पनि गायक ठकुरीकै रहेको छ। उनलाई संगीतमा सुरज चन्दले साथ दिएका छन्।

गीतको म्युजिक भिडियोमा ठकुरीसँगै विक्रम चौहान र टीका जैशीको अभिनय रहेको छ। भिडियोको निर्देशन चौहानले गरेका हुन्। भावना चन्दका शब्द रहेको उक्त गीत युवा युवतीको माया प्रेममा आधारित छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.