कोभिड-१९ {अपडेट}

टेकु अस्पतालबाट भागेका संक्रमित फर्किए

साउन २२, २०७७

    काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत एकजना संक्रमित भागेका छन्। पिसिआर परीक्षणको अन्तिम रिपोर्ट कुरिरेका बेला ती संक्रमित भागेका थिए।

    उनी आइसोलेसनबाट भागेपछि केहीबेरमा फर्किएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिएका छन्। '१२ दिनदेखि उपचाररत उनलाई भोलि डिस्चार्ज तयारीमा थियौं', उनले भने, 'आत्तिएर हुन सक्छ आइसोलेसनबाट निस्किएर भागेछन्। अहिले आइसकेका छन्, रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गर्दैछौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]