|
File Photo

काठमाडौं : झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा  बिहीबार राति हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। 

कमल ५ टुक्रे स्थित शसस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ वर्षीय रोहित रेग्मीको शुक्रबार बिहान करिब साढे २ बजे तिर हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.