समाज

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

File Photo
साउन २३, २०७७

    काठमाडौं : झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा  बिहीबार राति हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। 

    कमल ५ टुक्रे स्थित शसस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ वर्षीय रोहित रेग्मीको शुक्रबार बिहान करिब साढे २ बजे तिर हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]