|

म्याग्दी : हिमाली जिल्ला म्याग्दी हाललाई कोरोनामुक्त बनेको छ। आइसोलेसनमा रहेका ६ संक्रमितको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा अब कोही पनि संक्रमित छैनन्। 

विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा रहेका बेला संक्रमण पुष्टि भएर आइसोलेसनमा गएका ६ जनाको शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। विभिन्न देशबाट आफ्नो घर फर्किएर आएका ४७ जनामा कोरोना पोजेटिभ देखिएकोमा ४१ जना निको भै घर फर्किसकेका र ती ६ जना मात्र आइसोलेसनमा थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.