बाबुआमामा पनि कोरोना पुष्टि

|

काठमाडौं : पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण पुष्टि उनैले फेसबुकमार्फत गरेका छन्।

‘मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्‍नुहोला, अरुलाई पनि सुरक्षित राख्नुहोला,’ उनले भनेका छन्। 

दाससँगै उनका बुवा र आमालाई पनि कोरोना सक्रमण पुष्टि भएको छ। सप्तरीमा व्यवसाय गर्दै आएका दासले सन् २००२ मा यु-१५ र २००४ मा यु-१७ मा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.