|

धनकुटा : प्रदेश १ कि एक जना समानुपातिक सांसदको पिसिआर पोजेटिभ आएको छ। 

ती सांसद र उनका श्रीमान सहित धरानमा स्वाब संकलन गरिएकाहरुमा ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।  ती मध्ये ६ जना धरानका स्थानीय हुन्। पोजेटिभ रिपोर्ट आएकी सांसद धनकुटाबाट प्रदेशसभामा समानुपातिक हुन।

प्रदेशसभा सदस्य भएपछि इटहरी ४ मा बस्दै आएकी उनको धरान १५ मा स्वाब संकलन हुँदा श्रीमानसँगै आएर स्वाब दिएकी थिइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.