मनोरञ्जन

‘बाँचेको छु धन्‍न’ गीत सार्वजनिक

भदौ २४, २०७७

    काठमाडौं :  गायक विक्रम परियार र समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘बाँचेको छु धन्न’ सार्वजनिक भएको छ।

    शिव सुवेदीको यूट्युब च्यानलमार्फत मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत डाक्टर शिव सुवेदीको छ।

    गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ। देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा देखाइएको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]