|

कपिलवस्तु : रुपन्देहीको भीम अस्पताल भैरहवामा उपचाररत एकजना कोरोना संक्रमितको निधन भएको छ। 

कपिलवस्तुको शिवराज नगरपालिका –५ का ५८ का पुरुषको आइतबार राति साढे १० बजे निधन भएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले जनाकारी दिए। 

दमका बिरामी उनी भदौ २३ गतेदेखि अस्पतालको आइसियुमा उपचाररत थिए। यससँगै कपिलवस्तुमा कोरोनाबाट  मृत्यु हुनेको संख्या ९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.