|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) को १३ औँ संस्करणको पहिलो खेलमा मुम्बई इण्डियन्स विरुद्ध चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु भएको छ। आइपिएलका सबैभन्दा सफल टिम चेन्‍नई र मुम्बईबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। 

चेन्नई सुपर किंग्सको प्लेइङ ११

​सेन वाट्सन, मुरली विजय, फाफ डु प्लेसिस, अम्बाती रायडु, एमएस धोनी (कप्तान), केदार जाधव, रवीन्द्र जडेजा, पियुष चावला, दीपक चहर, सामकुरान र लुंगी एन्गिडी।

​मुम्बई इण्डियन्सको प्लेइङ ११ 

रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड, हार्दिक पांड्या, कुणाल पांड्या, जेम्स प्याटिन्सन, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.