|

बागलुङ/काठमाडाैं : झोलुङ्गेपुलको जिल्ला भनेर चिनिँदै आएको बागलुङमा हालै निर्माण भएको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७  मिटर लामो झोलुंगे पुल।

जुन पुललाई खुला प्रकृतिको विश्वकै लामो भनेर दाबी गरिएको छ भने बागलुङ नगरपालिकाले विश्व रेकर्ड कायम गर्नका लागि प्रक्रिया थालेको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.