मौन प्रदर्शनका क्रममा युवाहरुले 'सत्यको आग्रह' लेखिएको मास्क लगाएर उभिएका थिए। विभिन्न माग राखेर जुम्लामा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि भन्दै प्रहरी शनिबार जबर्जस्ती अस्पताल लगेको थियो।
केसीले भने आफूलाई जबर्जस्ती अस्पताल लगिएकोप्रति असन्तुष्टि जनाएका छन्। उनले आफ्ना माग पूरा गर्नुको सट्टा जबर्जस्ती अस्पताल लगिएकोमा आक्रोश व्यक्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।