|

काठमाडौं : काँठ क्षेत्रको प्रतिनिधि गरेर दशैँ तथा तिहारको शुभकामना सहित 'सानु' बोलको गीत भिडियो सार्वजनिक भएको छ।

गीतमा प्रताप दास, समीक्षा अधिकारी र बाल कलाकार आयुषा गौतमको स्वर रहेको छ। गीतमा संचारकर्मी तथा संगीतकार कमल सरगमको शब्द रहेको छ भने घमेश दुलालले संगीत भरेका छन्‌।​

कमल सौरागको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ, एलिजा गौतम, समीरा थापा र गुराँस ढकालको अभिनय रहेको छ।

भिडियो छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले र सम्पादन दिन्सन शाहले गरेका हुन्। 

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.