|

काठमाडौं : चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु गएराति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। 

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.