|

काठमाडौं : व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ।  

आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।  आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन्।  

ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.