|

काठमाडौं : राष्ट्रिय सभा सांसद दीनानाथ शर्मा होम क्वारेन्टिनमा बसेका छन्।

परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएपछि शर्मा क्वारेन्टिनमा बसेका हुन्। ‘परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि डाक्टरको सल्लाह अनुसार क्वारेन्टिनमा बसेको छु।’ शर्माले भने। 

प्रधानसेनापति पूर्णचन्द्र थापाका भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टिनमा बसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.