|

धनगढी : मन्दिरभित्र रहेको धारिलो हतियार (त्रिशुल)ले हिर्काएर सम्झना कामीको हत्या गरेको​ आरोपित राजेन्द्र बोहोराले बयान दिएका छन्‌। 

बझाङको मष्टा गाउँपालिका–२ खिकालामा सीम मन्दिरभित्र गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा सम्झनाको शव भेटिएको थियो।

पक्राउ परेका बोहोराले मन्दिरभित्र रहेको धारिलो हतियार (त्रिशुल)ले हिर्काएर सम्झनाको हत्या गरेको बयान दिएको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए। 

बाजे–बज्यैको सहारा थिइन् सम्झना, अपराधीले भाँचिदियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.