फ्रान्सको राजधानी पेरिसमा शुक्रबार एक आक्रमणकारीले शिरोच्छेदन गरी शिक्षकको ज्यान लिएको छ।
ती शिक्षकले एकजना विद्यार्थीलाई इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए।
सो कार्टुन पटक–पटक आतंकवादी आक्रमणमा परेको चार्ली हेब्डो नामक व्यंग्य पत्रिकामा छापिएको थियो।
पेरिस प्रहरीले आक्रमणकारीमाथि पनि गोली प्रहार गरी मारिदिएको छ।
फ्रान्सका शिक्षामन्त्री ज्या माइकल ब्लेयरले शिक्षकको हत्या फ्रान्समाथिकै आक्रमण भएको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।