| (Thursday, 25 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
हेटाैंडा : बागमती प्रदेश सरकारले प्रदेश सांसद तथा मन्त्रीलाई यस पटकको दसैं भत्ता खर्च नदिने भएको छ।
यसबारे बागमती प्रदेश सरकारले वक्तव्य जारी आधिकारिक जानकारी दिने सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले थाहाखबरलाई बताए।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।