|

हेटाैंडा : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि कोराना संक्रमित भएका छन्। 

सामान्य रुघाखोकी देखिएपछि पाैडेल हाल होम आइसोलेसनमा रहेका छन्। उनीसँगै उनकी पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.