|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले सबै नेपाल तथा विदेशमा रहेका सबैलाई शुभकामना दिएका छन्। तर जनतालाई बचाउन व्यवस्थापकीय काैशल जिम्मेवार पक्षबाट नसकेको उल्लेख गर्दै उनले आम जनताको जीवनस्तर कठिन बन्दै गएको बताएका छन्। 

रोग भोक र रोजगार नपाएर जनता भाैंतारिरहेका र यस्ता नागरिकलाई सरकारले भरपर्दो आडभरोषा समेत दिन नसकेकोप्रति उनले दुख व्यक्त गरेका छन्। हर्षोल्लासका साथ चाडबाड मनाउने अवस्था नरहे पनि सबैमा उनले शान्ति समृद्धिको शुभकामना दिएका छन्। 

आज एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले मूल्यवृद्धि अभाव र गुणस्तरीयता ह्रासजस्ता विषयले जनता पिरोलिएका लेखेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.