|
फाइल फोटो

जाजरकोट  : जिल्लाको नलगाड नगरपालिका – ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।

स्थानीय नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा  र पर्से परियारको घर पूर्णरूपमा जलेका हुन्। घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडा सबै जलेको स्थानीय निरज केसीले जानकारी दिए।  

आगलागी के कति कारणबाट कसरी भयो भन्ने कुरा अझै खुलिनसकेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.