|

काठमाडौं :  चितवनमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई कात्तिक ३ गते चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.