अन्य पाँच दिन फाइल अपलोड गरिने

|

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ। दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन्। 

नागरिक तहबाट पनि मिडिया ब्रिफिङ बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो। 'अबदेखि आइतवार र बुधबार मात्रै साविककै (अपरानह ४:३० बजे) कोरोनाबारे मिडिया ब्रिफिङ हुनेछ, गौतमले भने, 'दुई दिन साविककै समयमा मिडिया ब्रिफिङ गरेर अन्य पाँच दिन अपरानह ४ : ३० बजेट कोभिड-१९ सूचना दिन खोलिउको वेबसाइट,ट्विटर, फेसबुक र भाइबरमा अपलोड गरिनेछ।' 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.