|

काठमाडौै : भारतकाे  असमका पूर्वमुख्यमन्त्री तरुण गोगोईको निधन भएको छ। 

गत अगष्टमा कोरोना संक्रमण भएपछि २ महिनाको उपचारपछि संक्रमणमुक्त भएका उनको ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो।  श्वास फेर्न कठिनाई भएपछि उनलाई गत शनिबार अस्पताल भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। 

उनलाई अन्तिम श्रद्धान्जलीका लागि शंकरदेव कला क्षेत्रमा राखिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.