|

काठमाडौं : विश्व चर्चित लेखक पाउलो कोइल्होले नेपाली चलचित्र सेतो सूर्य मन पराएका छन्। उनले शुक्रबार नेपाली लेखक बुद्धिसागरलाई मेन्सन गर्दै आफूले सेतो सूर्य हेरेको र चलचित्र मन परेको प्रतिक्रिया दिएका छन्। 

उनले लेखेका छन्, ‘बुद्धिसागर मैले हिजो एक महान् चलचित्र सेतो सूर्य हेरेँ। तिमीले भेट्यौ भने निर्देशकलाई बधाई भनिदिनु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.