|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको विवरण अनुरा  काठमाडौँमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना गरी ८०९ जनामा कोरोना संक्रमण देखिएको छ।

आज देशभर १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ९ सय ३१ जना डिस्चार्ज भएका छन्। थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.