हुम्ला : हुम्लाको सिमकोट विमानस्थलमा आगो लागेको छ। विमानस्थल प्रमुख बस्ने क्वाटर भवन जलेको छ।
बिहीबार विहानदेखि लागेको आगो प्रहरी, सेना र स्थानीयले निभाउने प्रयास गरिरहेका छन्। तर, चिसो अत्यधिक भएका कारण पानी जमेकाले प्रयोग गर्न सकिएको छैन।
आगलागीको कारण खुलिसकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।