|

हुम्ला : हुम्लाको सिमकोट विमानस्थलमा आगो लागेको छ। विमानस्थल प्रमुख बस्ने क्वाटर भवन जलेको छ। 

बिहीबार विहानदेखि लागेको आगो प्रहरी, सेना र स्थानीयले निभाउने प्रयास गरिरहेका छन्‌। तर, चिसो अत्यधिक भएका कारण पानी जमेकाले प्रयोग गर्न सकिएको छैन।

आगलागीको कारण खुलिसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.