|

काठमाडौं : सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम गरिएको छ। बिहीबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले बढेर ९२ हजार ४५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ५ रुपैयाले बढेर १ हजार २१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.