काठमाडौं : जाडो मौसम सुरु भएसँगै केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो। हिजोआज उपत्यकाको बिहानको न्यूनतम तापक्रम ४ देखि ५ डिग्री सेल्सियसमा झर्न थालिसकेको छ भने दिउँसो तापक्रम बढेर २२-२५ डिग्री पुग्ने गर्छ।
काठमाडौंलाई बिहानै हेर्दा हुस्सु र तुँवालोले छपक्कै छोपेको हुन्छ। फोटोमा हेर्नुस् दक्षिणकाली नगरपालिकाको बाँसबारी भन्ने स्थानबाट बिहानै देखिएको केही दृश्य झलक:
तपाईंको ईमेल गोप्य राखिनेछ ।