|

अमेरिका : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको अध्यक्षमा दीपा राई पुन चयन भएकी छन्। 

समितिको वरिष्ठ उपाध्यक्ष  सुशील नेपाल, उपाध्यक्षद्वय विजय शर्मा पौडेल र मनोज आचार्य, सचिव अभि गजुरेल, सहसचिवद्व प्रकाश खड्का र मनोहर धिताल तथा कोषाध्यक्ष ममता कर्माचार्य चयन भएका छन्।

यसैगरी सदस्यहरूमा महेश्वर पन्त, शान्ति जोशी, बालकृष्ण सुवेदी, जयराम रेग्मी र नवीन उप्रेती निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.