|

धनगढी : नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताले धनगढीस्थित नेकपा पार्टी कार्यालयमा ताला लगाएका छन्।

प्रधानमन्त्री केपी ओलीनिकट मानिने पार्टी अध्यक्ष रतन थापा समूहले कार्यालयमा लगाएको पुरानो तालामाथि प्रचण्ड-नेपाल समूहले अर्को ताला लगाएका हुन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थी नेता र कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन्।

प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताले धनगढीमा विरोध र्‍याली आयोजना गर्दै आएका छन्।

यो पनि पढ्नुहोस् 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.