|

काठमाडौं :  नागढुंगाबाट करिब डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन्। 

स्रोत नखुलेको उक्त रकम लिएर काठमाडौं प्रवेश गर्न लागेका भारतीयलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।  आज पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.