|

जाजरकोट : खानेपानी मन्त्री मणिचन्द्र थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ। अनेरास्ववियूका विद्यार्थीहरुले जाजरकोटमा अगुवा कार्यक्रता भेलालाई सम्वोधन गर्न आएका मन्त्री थापालाई कालो झण्डा देखाएका हुन्। 

मंगलबार जाजरकोट प्रवेशको क्रममा र बुधबार जिल्ला जिल्लाबाट बाहिरिने क्रममा मन्त्री थापालाई कालो झण्डा देखिएको विद्यार्थी नेता दिनेश गौतमले जानकारी दिए। उनीहरुले स्कटिङमा रहेको गाडीमा कालो झण्डा देखाएको हुन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.