|

काठमाडौं : साताको पहिलो र दोस्रो दिन लगातार घटेको सुनको भाउ तेस्रो दिन आज आज भने  ६ सयले बढेको छ। 

आज बढेर छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो। 

त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको छ।  त्यस्तै आज  चाँदीको मुल्यमा पनि तोलामा २०  रुपैयाले बढेको छ। आज चाँदी प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.