|

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको देश दौडाहा जारी छ। शनिबार कार्यकर्ता प्रशिक्षण गर्ने क्रममा दाङ पुगेका नेताहरू कार्यकर्ता भेला गर्दै  सम्बोधन गर्ने कार्यक्रम छ।

दाङमा  नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू कृष्णबहादुर महरा, वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीलगायतका नेताहरूको उपस्थिति छन्।अध्यक्ष नेपाल लगायत नेताहरू तुलसीपुरमा आयोजना गरेको कार्यकता भेलामा सहभागी हुन दाङ आएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.