|

काठमाडौं : स्वतन्त्र नागरिक समाजले राजतन्त्र पुन:स्थापनाको माग र निरंकुश तानाशाही कम्युनिस्ट गणतन्त्रविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ। नागरिक समाज हिन्दु राष्ट्रले माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरेको हो। 

राजतन्त्र पुन: स्थापनाको पक्षमा देशव्यापी रूपमा पछिल्लो समय प्रदर्शन भइरहेको छ। कम्युनिस्ट सरकार निरंकुश तानाशाही र लुटतन्त्रविरुद्धमा केन्द्रित भएको भन्दै स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको हो। यसअघि पनि स्वतन्त्र नागरिक समाजले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका छन्।

केही तस्बीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.