|

चितवन :  नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्‍जमा कार्यरत कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करी गर्ने नाइके रहेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ। 

निकुञ्‍जमा चलाइएको 'अपरेशन महाहण्ट-७' मा खटिएको टोलीले कालिका नगरपालिका वडा नम्बर ९, शक्तिखोर निवासी ३२ वर्षीय 'तारा' भनिने वीरमान सिंह प्रजालाई पक्राउ गरेको हो।

सेना र निकुञ्‍जको टोलीले वन्यजन्तुको चोरी सिकारमा संलग्नहरूलाई पक्राउ गर्न महाहण्ट अपरेशन चलाउने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.