|

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य आज ९२ हजार तोलामा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

छापावाल सुनको मूल्य हिजो ९१ हजार ६ सय रुपैया थियो। महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैया तोकिएको छ। तेजावी सुनको मूल्य हिजो ९१ हजार एक सय रुपैया थियो। आज ज चाँदी तोलामा १२ सय ४५ मा कारोबार भइरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.