|

विराटनगर/काठमाडौं : प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक करिब तीन मिनेट बसेर स्थगित भएको छ। राष्ट्रिय गान बजाइसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेकोसम्बन्धी पत्र पढेर सुनाए। त्यसलगत्तै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए 

हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ। तर, अहिले सत्तामा रहेको नेकपाकै दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो। प्रदेश १ भाको हिउँदे अधिवेशन २३ माघबाट सुरु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.