काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा कांग्रेसको भूमिका के हुने भन्ने सम्बन्धमा सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल गरिरेका छन्।
अहिले आफ्नै निवास बूढानीलकण्ठमा सभापति देउवाले बागमती प्रदेशका नेतासहित वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूसँग छलफल गरिरहेको सभापतिका सहयोगी भानु देउवाले जानकारी दिए।
प्रतिनिधिसभा विघटनपछि नेकपाकै एउटा समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।