काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको काठमाडौंमा यतिखेर बृहत शक्ति प्रदर्शन भइरहेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा आज माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निस्केको छन्।
जुलुसमा सबै जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन तथा पार्टीका शुभचिन्तहरूलाई सहभागी छन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।