काठमाडौं : आजबाट देशभर कोभिड–१९ खोप अभियान विरुद्धको खोप अभियान शुरु भएको छ।
पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाएका छन्।
देशभरका ६६ जिल्लामा करिब १२० खोप केन्द्रबाट खोप अभियान सुरु भएको हो। पहिलो चरणमा करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप दिइदै छ। १० बजे प्रधानमन्त्री केपी शर्माओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरी खोप अभियानको शुरु भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।