|

काठमाडौं : चीनमा नक्कली कोरोना खोप बनाउने ८० जनालाई पक्राउ गरिएको छ। 

खोप सम्बन्धी अपराध नियन्त्रण अभियान चलाउँदा ३ हजार मात्राको नक्कली खोपसहित ८० जनालाई पक्राउ गरिएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। 

अभियुक्तहरुले ४ महिनाभन्दा पहिलेदेखि सूइको सिसीमा स्लालाइन पानी भरेर खोप भन्दै बिक्री गरिरहेको फेला परेको हो।

विदेश पठाउन उनीहरुले नक्कली खोप तयार गरिरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन्। बेइजिङ, साङ्घाइ र स्यान्दोङका विभिन्न ठाउँमा नक्कली खोप बनाइरहेको फेला परेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.