|

पर्सा : नेकपा प्रचण्ड-माधव समूहले  आज (बिहीबार)  गरेको देशव्यापी आमहड्तालको प्रभाव बारा-पर्सा र वीरगञ्ज क्षेत्रमा पनि परेको छ।

वीरगञ्जको घण्टाघर क्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीहरू विरोधमा उत्रिएका छन्। प्रहरीले पर्साका युवा नेताहरू रहवर अन्सारी, अरविन्द सिंहलगायत २० जनाभन्दा बढी नेता-कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।

प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल समूहले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा हड्तालको आह्वान गरेको हो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.