|

काठमाडौं : नेकपाको केपी शर्मा ओली पक्षले भोलि शुक्रबार काठमाडौंमा गर्ने भनेको जनसभाको पूर्व-सन्ध्यामा बिहीबार काठमाडौंमा मार्चपास गरेको छ। युवा नेता महेश बस्नेतको नेतृत्वमा नेतृत्वमा प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसबाट शुरु मार्चपास पुतलीसडक, कमलादी हुँदै पुनः वाल्मीकि क्याम्पसमै पुगेर टुंगिएको हो।

मार्चपासमा माधव ढुंगेल, निरु पाललगायताका युवा नेताहरूको सहभागिता छ। जनसभालाई प्रभावित गर्नकै लागि प्रचण्ड समूहले आज देशभर आम हड्ताल गरेको धेरैको बुझाइ छ।।

मार्चपासका केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.