जाजरकोट : जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको निर्माणस्थलको काम तीव्र गतिमा भइरहेको छ।
४१७ मेघावाट क्षमताको भनिएको यस आयोजनाको यतिबेला निर्माणस्थलदेखि बाँध निर्माणस्थलसम्मका विभिन्न कामहरू भइरहेका छन्।
बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण हुनेछ। बाँधको उचाइ सुरुमा २ सय मिटर रहेकोमा अहिले २१० मिटर बनाइएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।