|

जाजरकोट : जाजरकोटको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको निर्माणस्थलको काम तीव्र गतिमा भइरहेको छ।

४१७ मेघावाट क्षमताको भनिएको यस आयोजनाको यतिबेला निर्माणस्थलदेखि बाँध निर्माणस्थलसम्मका विभिन्न कामहरू भइरहेका छन्।

​बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण हुनेछ। बाँधको उचाइ सुरुमा २ सय मिटर रहेकोमा अहिले २१० मिटर बनाइएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.